सम्पादकीय
समाजमा निकै जरो गाडेर रहेको जातीय बिभेद सदियौदेखी भित्र भित्र गुम्सिएर रहेको छ । जातिय विभेद अन्त्यको लागि पहिला सामाजिक रुपमै यसको अन्त्यको आवस्यकता रहेको छ । घर परिवार र समाज जब सम्म सचेत...
पुरा पढ्नुहोसयतीवेला मुलुक भरका मतदाताहरुले मतपेटीमा खसालेको मत र त्यसबाट आएको परिणामले कोही कसैलाई कहिँ कतै बोल्ने ठाउँ छैन् । अरुलाई राम्रो बाटोमा ल्याउने प्रयत्नमा लागेका काँग्रेस एमाले झण्डै आफ्नै अस्तित्व सकिएको पत्तो पाएका थिएनन्...
पुरा पढ्नुहोसदेशमा पुनः संविधान सभाको चुनाव सम्पन्न भएको छ एमाओवादीले सोचेजस्तो परिणाम नआएपछि रातारात अत्तालिएको एमाओवादीले मत गणनाहुँदै गर्दा बहिष्कारको घोषणा गरेको छ । विशेषत नेपालमा दिगो र स्थायी शान्तिको लागि विगतका दिनहरुमा गरिएको १२ बुदे...
पुरा पढ्नुहोसनेपालका जनताहरुलाई अव कसैले पनि धम्की दिएर, प्रलोभन दिएर र दमन गरेर । सोझो अर्थमा भन्ने हो भने साम, दाम, दण्ड र भेदको राजनीति नेपालमा अव अन्त्य भएको छ यसलाई पुष्ठी गर्ने थुप्रो आधारहरु...
पुरा पढ्नुहोससंविधान सभाको चुनाव हुनुपर्ने मुख्य एजेण्डा बोकेको एमाओवादीले यसपालिको चुनावमा बेहोरेको असफलताले अध्यक्ष प्रचण्ड मात्र हैन आम माओवादी कार्यकर्ताहरु यतीवेला आत्तिएका छन् । ठुलो शक्तिको रुपमा रहेको वैद्यय समुहरले बहिष्कार गर्दा केही फरक नपर्ने...
पुरा पढ्नुहोसमुलुकभर संविधान सभाको चुनाव सम्पन्न भएको छ । सम्पन्न चुनावले यतीवेला परिणाम पनि सँगसँगै दिन थालेको छ । नेपालको राष्ट्रिय राजनीतिले यतीवेला नयाँ मोड लिएको छ । पहिलो पार्टीको दावा गरेको एमाओवादी तेस्रो स्थानमा पुग्ने...
पुरा पढ्नुहोसनेपालमा फेरी एउटा नयाँ युग आरम्भ हुने समय नजिकीदै आएको छ । यस्तो महान कार्यका लागि यतीवेला पहाडी जिल्ला दैलेख लगायतका अन्य जिल्लाहरुमा पनि उत्साह र उमंगा छाएको छ । किनकी आफुहरुले लडेर, मरेर ल्याएको...
पुरा पढ्नुहोसचुनाव यतीवेलको परिस्थितीमा उब्जिएको एउटा निकै संवेदनशिल कुरा हो । यसले केवल विकास वा अन्य कुनै केही गर्ने भन्नेतर्फको प्रश्न गर्नु बेकार हुन जान्छ किनकी यो संविधान सभाको दोस्रो चुनाव हो यसपछिका दिनहरुमा पनि...
पुरा पढ्नुहोसपहाडी जिल्ला दैलेखमा चिसो बढेको भएपनि त्यसको कुनै प्रर्वाह नै नगरि जनताहरु र नेताहरु चुनवी अभियानमा खटिएका छन् । बर्षातसँगै चिसो बढेपनि चुनावी माहोल भने निकै तातीएको छ । मंसिर ४ हुन लागेको संबिधान...
पुरा पढ्नुहोसनेपालमा विधिको शासन भनेर जति ब्याख्या र विश्लेषण गरिएपनि त्यसको सहि सदुपयोग भने हुन सकेको छैन् । दैलेखमा विगत केही दिन अघि घटेको एउटा घटना र दुई तीन दिन अघि घटेको एउटा घटनाको सामान्य...
पुरा पढ्नुहोस